मुख्य सामग्रीमा जानुहोस्

जीवन कठिन हुँदा

← सबै विषयहरू

जीवनका केही समय भारी लाग्छन्: डर, एक्लोपन, क्षति, वा उत्तर नपाएजस्ता लाग्ने प्रार्थनाहरू। यदि तपाईं तीमध्ये कुनै समयमा हुनुहुन्छ भने, यी लेखहरू तपाईंका लागि, कोमलतासाथ र कुनै दबाब बिना लेखिएका हुन्। तपाईं एक्लो हुनुहुन्न, र यहाँ तपाईंलाई स्वागत छ।

“म जे गरे पनि, म एक बाहिरिया नै हुँ। दिनदिनै यो कुरा पक्का हुँदै जान्छ कि मलाई कसैले मन पराउँदैन, मेरो कसैलाई आवश्यकता छैन। आफ्नो करियरमा आकाश छोएका,…

एउटा अनियन्त्रित भाइरस ठूलो आँधीझैँ महादेशहरू पार गर्दै हाम्रो वरिपरिका मानिसहरूलाई संक्रमित गरिरहेको छ। हामीमध्ये कतिपयको यसले जागिर खोसेको छ, र…

ज्योति बनेर चम्कने विश्‍वास — विश्‍वास बाइबलमा सबैभन्दा बारम्बार प्रयोग गरिएका शब्दहरूमध्ये एउटा हो, र यसका सबैभन्दा सुन्दर विचारहरूमध्ये पनि एक हो।…

जब सबै कुरा धेरै भारी लाग्छ — “म हराएको, निराश, भाँचिएको र एक्लो महसुस गर्छु। म पूरै एक्लै छु, व्यर्थको जीवनसँग संघर्ष गरिरहेको छु, र कसैलाई मेरो…

डर लाग्नु स्वाभाविक हुन सक्छ — डाक्टरले नराम्रो खबर सुनाउँछन्। मालिकले “पछि कुरा गरौँला” भन्छन्। कसैले तिमीलाई अदालतमा तान्ने धम्की दिन्छ। प्रिय…