call
प्रभुको नाउँमा पुकारा गर्नु भनेको के हो?
हामी धेरैले सोध्ने एउटा प्रश्न
येशूसँग सहायता माग्नु र म उहाँमा भरोसा गर्छु भनी भन्नु पर्याप्त छ? उहाँको नाउँमा पुकारा गर्नु पर्याप्त छ? के म उद्धार पाउनेछु, र साँच्चै यति सजिलो छ?
यस्तै एउटा पद पढेपछि यी प्रश्नहरू प्रायः उठ्छन्: